
नेपालगन्ज, २६ पौष – लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् ।
मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेले बिहीबार नेपालगन्जमा श्रेष्ठलाई सम्मान गरेको हो ।

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका (जिल्ला अध्यक्ष) दिनेश ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले बताउनु भयो ।
