Sunday, April 26सत्यम खबर
Shadow

जानकारी बिना विद्यालय बन्द

नेपालगन्ज, ४ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ भवनियापुरमा रहेको श्री माध्यमिक विद्यालय महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिलाई जानकारी बिना विद्यालय बन्द गरिएको छ ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिरजेसकुमार मिश्रका अनुसार विद्यालयका प्राअले मलाई जानकारी समेत नगराई विद्यालय बन्द गरेको तथा किन विद्यालय बन्द गरिएको बारे जानकारी माग्दा प्राअले रनिङ शिल्ड भएको हुँदा विद्यालय बन्द गरिएको बताउनुभयो ।
विव्यस अध्यक्ष मिश्रले विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाईमा भएको क्षतिको जिम्मेवारी समेत प्राअले नै नैतिक रुपमा लिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *