Monday, April 27सत्यम खबर
Shadow

अमेरिकी राष्ट्रपति: ऋषि सुनक बेलायतको प्रधामन्त्री बन्न लागेकोमा ऐतिहासिक कोशेढुङ्गा सावित हुने

काठमाण्डौ, ९ कार्तिक – ऋषि सुनकलाई युनाइटेड किंगडमको प्रधानमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसो भने, “धेरै अचम्मको कुरा हो एक भारतीय अप्रवासिय नागरिक बेलायतको प्रधानमन्त्री बन्नु एउटा कोसेढुङ्गा सावित हुने बताए” ।
बेलायतको लागि यो महत्वपूर्ण घडी हो बाइडेन ह्वाइट हाउसमा दिपावली कार्यक्रममा बोल्दै उक्त कुरा बताएको हो ।
ऋषि सुनक भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् र उनले मंगलबार राजा चार्ल्स तेस्रोलाई भेट्ने अपेक्षा गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *