Thursday, September 25सत्यम खबर
Shadow

अपडेटः आईतबार १० जनामा कोरोना पुष्टि

नेपालगन्ज, १४ भाद्र – नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा गरिएको परिक्षणबाट १० जना कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै १ हजार जना संक्रमितहरु पुगेका छन् भने २ सय ६७ जना उपचाररत रहेका छन् । जस मध्ये ७ सय २७ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *