Thursday, June 12सत्यम खबर
Shadow

जानकीलाई सम्बृद्ध र विकसित पालिका बनाउँछुः छब्बन खाँ

जानकी, २१ बैशाख – नेपाली काँग्रेसले आज बुधबार बाँकेको जानकी गाउँपालिकामा दिनैभरी घरदैलो गर्ने भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवसहितका उम्मेदवार तथा काँग्रेसी नेताहरुले जानकीका सबै वडामा घरदैलो गर्ने भएका हुन् ।


आज विहानैदेखि वडा नम्वर १ बाट घरदैलो अभियान सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको गाउँपालिकाले भएकाले यो पालिकालाई सम्बृद्ध र विकसित पालिकाकारुपमा अगाडि बढाउने योजनासहित निर्वाचनमा होम्मिएको अध्यक्ष पदका उम्मेदवार खाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *