Wednesday, February 4सत्यम खबर
Shadow

नेकपा एमालेमा चुनाबी अभियान बारे छलफल

नेपालगन्ज, ४ माघ – लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा निर्बाचनमा भाग लिएका एमालेका उम्मेदवारलाई बाँके बर्दियाका जनप्रतिनिधिसँग परिचय गराइएको छ ।

नेकपा बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार आज राष्ट्रिय सभाका उमेदबार कृष्ण सुनार, भारती खनाल र रामदयाल गुप्तालाई बाँके बर्दियाका जनप्रतिनिधि पार्टी नेता सहितको परिचयात्मक र चुनाबी अभियान बारे छलफल गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्य शिव डोटेल, आरती पौडेल, निरक गुरुङलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *