Thursday, March 12सत्यम खबर
Shadow

ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ज्ञयानपुर्वामा सोमबार नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको उपस्थितिमा ईकाइ कमिटी गठन गरिएको छ ।


राजितराम चमारको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष सुखराम खटिक, सचिव राजितराम खटिक, कोषाध्यक्ष सन्तोष खटिक, सदस्य, सल्लाहकार गरी ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय सदस्य मदनराज शर्माले बताउनुभयो ।
कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ८० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *