Monday, April 27सत्यम खबर
Shadow

नेपाल शिवसेनाको इकाई कमिटी गठन

नेपालगन्ज, २६ भाद्र – नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको अध्यक्षमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ गंगारामपुर्वामा बिहिबार ईकाइ कमिटी गठन गरिएको छ ।


सुकदेव चौहानको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, सल्लाहकार गरी ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय अध्यक्ष रौनियारले बताउनुभयो ।


कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ६० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *