Sunday, May 3सत्यम खबर
Shadow

प्रशान्त श्रेष्ठ प्यानलसहित वडा नं. ७ मा विजयी

नेपालगन्ज, ३ जेष्ठ – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठ निर्वाचित भएका छन् ।

प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार प्रशान्त श्रेष्ठ ४ सय ७७ मतले प्यानल सहित बिजयी भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *