Sunday, May 3सत्यम खबर
Shadow

समिरप्रताप सिंह वडा नं. ६ बाट निर्वाचित

नेपालगन्ज, ३ जेष्ठ – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित भएका छन् ।

प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय ५१ मतले बिजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मतले पराजय भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *