Sunday, July 12सत्यम खबर
Shadow

आस्था

दक्षिण एसियामा भारतको दबदबा

दक्षिण एसियामा भारतको दबदबा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ फागुन – 'दरबारबाट देखेको नेपाल' पूर्वसैनिक सचिव रथी विवेककुमार शाहद्वारा लेखिएको दोस्रो संस्मरण हो। शनिबारदेखि बजारमा उपलब्ध भएको यो किताबमा देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र राजनीतिक फाँटका अनेक प्रसंग उजागर गरिएका छन्। पढ्नुहोस् सोही किताबको एक अंशः बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि उपप्रधान तथा गृहमन्त्रीमा सरदार बल्लभभाइ पटेलले जिम्मेवारी पाउनुभयो। तत्कालीन गृहमन्त्री पटेलले 'हिमालय नै हाम्रा सीमा क्षेत्र हुन्' भनेर स्पष्ट रूपमा बोल्नुभएको थियो। तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले चाहिँ 'हिमालय क्षेत्रका साना देशहरू स्वतन्त्र छन्, तर हाम्रै सुरक्षा छाताभित्र बस्छन्' भनेर बोल्नुभएको थियो। बिस्तारै राष्ट्र–राज्यको अवधारणा जसरी विकसित हुँदै गयो त्यसैगरी सबै मुलुकहरूले आफ्नो स्वतन्त्रता र सार्वभौमताको विषयलाई लिएर दह्रो अडान राख्न थाले। त्यही...
चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ फागुन – चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्। यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। बिहीबार भएको दुर्घटनामा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ। स्थानीय समयअनुसार यो घटना बिहान साढे ५ बजे भएको हो। जहाजका क्याप्टेनलाई पक्राउ गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । खबरहब...
भाइरल भिडियोमार्फत् बलुचिस्तानमा पाकिस्तानको गैरन्यायिक हत्याको उजार

भाइरल भिडियोमार्फत् बलुचिस्तानमा पाकिस्तानको गैरन्यायिक हत्याको उजार

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ फागुन – बलुचिस्तान टाइम्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा साझा गरेको एक भिडियोले पाकिस्तानका प्रहरी र कर्मचारीहरूले गैरन्यायिक हत्याको जघन्य कार्यहरू ढाक्न प्रयोग गर्ने रणनीतिहरूलाई उजागर गरेको छ। बलुचिस्तान टाइम्सले साझा गरेको भिडियोमा क्वेटाका प्रहरीहरूले गैरन्यायिक हत्याका पीडितका आफन्तहरूलाई उनीहरूको परिवारका सदस्य बलूच लिबरेशन आर्मी (बीएलए) सदस्य भएको भनी एउटा फारममा हस्ताक्षर गर्न आग्रह गरेको दाबी गरेको छ। यस्तो संकेतले आफ्ना प्रियजनलाई बलुचविरुद्ध पाकिस्तानको अत्याचारको शिकार हुनुको सट्टा आतंकवादी साबित गर्नेछ। सामाजिक सञ्‍जालमा शेयर गरिएको भिडियोमा पाकिस्तान बर्दीधारी प्रहरी सदस्यहरूले फारममा हस्ताक्षर नगरी शव आफन्तहरूलाई हस्तान्तरण नगर्ने भनिरहेका छन्। पृष्ठभूमिमा, पाकिस्तानको कुन अदालत वा न्याय संगठनले यस्तो फारम प्रमाणित वा अनुमोदन गरेको छ भनेर मानिसहरू सोध...
भारतद्वारा जम्मू-काश्मीरका लागि १४ अर्ब डलरको बजेट घोषणा

भारतद्वारा जम्मू-काश्मीरका लागि १४ अर्ब डलरको बजेट घोषणा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ फागुन – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ३ अर्ब डलर बेलआउट माग्दै चुनौतीपूर्ण वित्तीय संकटमा रहेको पाकिस्तानको आर्थिक घटनाक्रमको ठीक विपरीत भारतले जम्मू-काश्मीरका लागि १४ अर्ब डलरको अन्तरिम बजेट घोषणा गरेको छ। जम्मू र काश्मीरको लागि प्रस्तावित अन्तरिम बजेट १४ अर्ब डलर हो। भारतको यो बजेट प्रस्तावले पाकिस्तानको कथित 'काश्मीर एकता दिवस' मा न्याय गर्न नसकेको अवस्थामा अनावरण गरिएको जम्मू र काश्मीरको आर्थिक विकासको प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ। करिब १४.१६ बिलियन डलर बराबरको बजेटले यस क्षेत्रको आर्थिक विकास र स्थायित्वमा भारतको वित्तीय समर्पणलाई रेखांकित गर्दै पाकिस्तानलाई आईएमएफको हालैको बेलआउट घोषणालाई ४.७२ गुणाले कम गर्छ। यो महत्त्वपूर्ण बजेटले जम्मु र काश्मीरमा छोटो अवधिको वित्तीय आवश्यकता र दीर्घकालीन विकास लक्ष्यहरू दुवैलाई सम्बोधन गर्ने भारतको मनसाय दे...
राँझामा हाेली फेस्टिबल हुने

राँझामा हाेली फेस्टिबल हुने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ फागुन ११ - टिम डि एड्जले नेपालगन्जमा होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राँझामा होली फेस्टिबलको तयारी भैरहेको टिम डि एड्जका सञ्चालक दिनेश थापा मगरले जानकारी दिएका छन् ।चैत ११ गते होलि पुर्णिामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले बताए ।टिम डि एड्जको आयोजनामा हुन लागेको `होली फेस्टिबल सिज-३´ को तयारी सुरु भैसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी, संघ संस्थालाई बुझाएको छोै र केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर भैसक्नु भएको छ । अब केही दिनमा पत्रकार सम्मेलन गरेर होली फेस्टिबलको जानकारी दिने थापा बताए ।भैंयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत-संगीत, घैंटो फोड, डिजे म्युजिकका साथमा आनन्द र उत्सव...
शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – विक्रम सम्वत् १९७९ मा स्थापित पश्चिम नेपाल कै प्राचीन तथा ऐतिहासिक मन्दिर “श्री कालीथान मन्दिर” का पुजारी पण्डित मदन आचार्यको असामयिक स्वर्गारोहण भएको नवौं दिनको पुण्य तिथिको अवसरमा मन्दिर परिसरमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुर स्थित उक्त मन्दिरका पुजारी पण्डित मदन आचार्यको मष्तिस्क घातका कारण उपचार गराउँदा गराउँदै फाल्गुन २ गते विहान निधन भएको हो । उहाँका धर्म पत्नि, दुई छोरा र एक छोरी हुनुहुन्छ ।कालीथान मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको श्रद्धान्जलि कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो भने स्वर्गीय आचार्यको तस्वीरमा सहभागीहरुले फूल प्रसाद चढाएका थिए । सो अवसरमा कालीथान मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार तथा नागरिक अगुवा कृष्णराज पन्त र स्थानीय...
नेपालगन्जबाट लखनउ र दिल्लीसम्म सिधा बस सेवा सुरु

नेपालगन्जबाट लखनउ र दिल्लीसम्म सिधा बस सेवा सुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० फागुन – रुपैडिहा बस स्टेण्डमा लखनउ र दिल्लीबाट नेपालगन्ज सिधा बस सेवाको आज विहिबार उद्घाटन गरिएको छ ।यस अवसरमा नानपारा विधायक रामनिवास वर्मा, नगर पंचायत अध्यक्ष डा. उमाशंकर वैश्य, ब्लक प्रमुख नवाबगंज जेपी सिंह, उत्तर प्रदेश यातायात विभाग (देवी पाटन डिभिजन) का सेवा प्रबन्धक आरबीएल शर्मा, आरएम अंकुर विकास, एआरएमजे जेपी सिंह र अन्य धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए । सो अवसरमा नगर पञ्चायतका अध्यक्ष डा. उमाशंकर वैश्यले राष्ट्रिय राजधानी दिल्ली र प्रदेशको राजधानी लखनउबाट सिधा सेवा शुरु भएपछि नेपालगन्ज जाने यात्रुले कुनै पनि प्रकारको अप्ठ्यारोमा नपर्ने बताए । उनीहरूसँग भइरहेको लुटपाटलाई रोकिनेछ । उनले उत्तर प्रदेश यातायात विभागबाट धेरै फाइदा हुने र बस सञ्चालनमा रोक लगाइने बताए । नानपाराका विधायक रामनिवास वर्माले स्थानीय बस स्ट्यान्डमा यात्रुलाई सुविधा उपलब्ध गराइ...
नेपालगन्जमा रात्रीकालीन बजार सञ्चालन हुने

नेपालगन्जमा रात्रीकालीन बजार सञ्चालन हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र धेरै पहिलेदेखि नै रात्रीकालिन बजारको मांग हुँदै आईरहेको भएतापनि त्यसले मुर्त रुप पाउन नसकेको अवस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यको पहलमा पुनः छलफललाई व्यापक्ता दिईएको छ । पूर्व अध्यक्ष वैश्यका अनुसार नेपालगन्ज पुरानो शहर भएको हुँदा हाल आर्थिक अवस्था जर्जर भएको बेला अस्पतालका विरामी, पर्यटक, मन्दिर दर्शनार्थीहरु, भारत जाने बेला होटलमा बसोबास गर्नेहरु अलपत्र रहेको अवस्थामा रात्रीकालीन बजार सञ्चालन गर्न पाए आर्थिक बृद्धि हुनुका साथै पर्यटकहरुलाई समेत भिœयाउन सकिने बताउनु हुन्छ । पूर्वअध्यक्ष वैश्यका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको पुरानो बजार त्रिभुवन चौकको पूर्वलाईन रानी तलाबसम्म शाकाहारी ठेलाहरु तथा त्रिभुवन चौक पश्चिम बिपि चोक कर्नरसम्म मांसाहारी ठेलीहरु सञ्चालन गर्न पहलकदमी गरिएको छ, छिट्टै ...
पब्लिक स्पिच बाँके सम्पन्न

पब्लिक स्पिच बाँके सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच– सिजन २ (सार्वजनिक मन्तव्य) प्रतियोगिताको फाईनल अडिसन सम्पन्न भएको छ ।बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको थियोे ।बास नेपालको आयोजनामा मंगलबार सम्पन्न फाईनल राउण्डमा ११ जना सहभागिहरुबाट युनाईटेड एजुकेशनल एकेडेमीका छात्रा कृति फुयाँल प्रथम, जनता नमुना मा.बि खजुराकी छात्रा कोषिका खड्का द्धितिय, सेन्टथोमस स्कुलकी छात्रा कृतिका थापा तृतिय हुन सफल भएका छन् भने त्रिभुवन नमुना मा.बि. कोहलपुरका नवराज भट्राईले सान्तोना स्थान प्राप्त गरेका थिए ।बिजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र, ट्रफि प्रदान गरिएको...
अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ९ फागुन – अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन् । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउ“दै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजना अन्तर्गत सरोकारवालासंग समिक्षा र प्रगति बैठकमा खास गरी अल्पसंख्यक समुदाय भित्र पनि महिला, बालवालिका र बालविवाहका मुद्दा गम्भिर र संवेदनशिल रहेको सम्पादकहरुले बताएका थिए । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्न सक्ने, बिचार प्रवाह गर्न सक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका ला...