Friday, April 17सत्यम खबर
Shadow

भारतीय प्रधानमन्त्रीकाे जन्मदिन नेपालमा मनाईयाे

काठमाण्डाै, २ असाेज – नेपालकाे मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे ७१ औं जन्मदिन नेपालमा भब्य तवरले मनाईएकाे छ ।

मित्र राष्ट्र भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीको ७१ औ जन्मदिन केक काटेर काठमाण्डौमा भब्य तवर मनाइएको छ । नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी, प्रा. कपिलदेव मिश्र, सिद्धार्थ गौतम, आलोक अवध लगायत विभित्र महानुभावको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *