Tuesday, October 22सत्यम खबर
Shadow

एमसीसी पास हुन नदिन नेपाली जनता गोडसे जस्तै बन्नुपर्छ

मितिः २०७८ श्रावण १८ गते
विद्रोही
इष्ट इण्डिया कम्पनी भारतलाई स्वतन्त्र बनाउने क्षणमा उनीहरुले त्यसको विभाजन गर्ने खाका कोरेर उनी अंग्रेजले नै भारत पाकिस्तानको बटवारा गराएको इतिहास छ उनी जसरी नेपालमा आज एमसीसी आउँदैछ यसै प्रकार विगतमा इष्ट इण्डिया कम्पनी भारतमा व्यापारको आडमा भित्रिएको थियो र सम्पूर्ण भारतमाथि कब्जा गरी २०० वर्षसम्म आफ्नो शासन चलायो अंग्रेजहरुले नै मो. अली जिन्ना तयार पारे उनीहरुले नै छद्मभेषी मोहनदास करमचन्द गाँधीलाई साउथ अफ्रिकाबाट भारतमा प्रवेश गराएका थिए भारत–पाकिस्तानको बटवारा हुँदा जसरी मोहनदास कमरचन्द गाँधीले ७२ लाख हिन्दुहरुको हत्या गराए, जसरी ५५ करोड रकम पाकिस्तानलाई दिलाए यो कलंकित इतिहास हो भारतको ।


महात्मा गाँधीको अगाडि पाकिस्तानले पूर्वी पाकिस्तान (वर्तमान बाँग्लादेश) सम्म पुग्न आफूहरुलाई अप्ठ्यारो भयो दिल्लीको नजीकदेखि पूर्वी पाकिस्तान बाँग्लादेशसम्म पुग्ने बाटो देउ भन्दा पाकिस्तानको सो कुरा स्वीकारी त्यति जमिन पाकिस्तानलाई दिन त्यहाँ जान लागेका थिए यो जमिन बचाउन नै नाथुराम गोडसेले गाँधीको हत्या गरेको पाइन्छ । यसरी गोडसे एक देशभक्त थिए जसलाई आज भारतको काँग्रेस आतंकवादी मान्छ उनी गोडसे त्यो गाँधी वद्य नगर्थे भने आजको भारत आतंकवादबाट अझ पीडित बन्ने थियो । दिल्लीको नजिकबाट बाँग्लादेश पुग्ने बाटो बन्थ्यो ।
आज सोही प्रकारले अंग्रेज मिलेनियम च्यालेन्ज कर्पाेरेशनको आडमा नेपालभित्र पस्ने तयारीमा छ । त्यसको एकमात्र उद्देश्य छ नेपाली हिन्दु संस्कृति समाप्त पार्ने र चीनको निगरानी गर्ने यो कार्य गर्न त्यसले भारतलाई आफ्नो प्रमुख माध्यम बनाएको छ जसको कारण एमसीसी भित्रिँदा भारतीय राजदूतावास र भारत सरकार मौन भई बसेको छ । एमसीसी नेपालमा आए यसबाट राष्ट्रिय एकता अखण्डताको खतरा बढेको छ यस कारण ३ करोड नेपाली जनता अब गोडसे जस्तै बन्नुपर्ने जरुरी भएको छ जसले जबरजस्ती संसदबाट एमसीसी पास गराउन खोज्छ त्यसलाई नाथुराम गोडसेले गरे जस्तै कार्य गर्नु जरुरी छ अन्यता यो देशको सम्पूर्ण भौतिक संसाधनमाथि अमेरिकी कब्जा हुनेछ । एमसीसी भनेको के हो आज सबै नेपाली जनताले बुझ्नुपर्ने जरुरी छ ।
नेपालमा १८ वर्षको लागि मिलेनियम च्यालेन्ज कर्पाेरेशन नामको अमेरिकी राक्षस देशमा भित्रिन गइ रहेको छ । अमेरिका जहाँ–जहाँ पुग्यो त्यस देशलाई बर्बाद पा¥यो त्यहाँका समुदाय–समुदायबीच द्वन्द्व चर्काई सो देशलाई गृह युद्धमा फंसायो यस कुराको ताजा उदाहरण हो अफगानिस्तान ।
अफगानिस्तानमा समुदाय–समुदायबीच संघर्ष चली त्यहाँँको नागरिकको स्थिति खराब भएको छ । यो एमसीसी ५०औं वटा देशमा काम गरी रहेको छ जहाँ जहाँ यसले काम गरी रहेको छ त्यहाँ जनताको आर्थिक अवस्था सुधरेको छैन बरु त्यहाँको नेताहरुको आर्थिक अवस्था सुधरेको छ नेपालमा एमसीसी विद्युत, सडक, यातायातको लागि काम गर्ने भनिएको छ तर यसको भित्री उद्देश्य अर्काे छ ।
एमसीसीको आडमा त्यसले देशभित्रको खनिज दोहन, युरेनियम निकाल्ने, पाल्पामा वृहत उर्जा स्टेशन निर्माण गर्ने, बुटवलमा न्युक्लियर पावर हाउस निर्माण गर्ने योजना समेत बनाएको छ यसमा अनौठो प्रक्रिया के छ भने त्यसले अमेरिकी नीति अन्तर्गत वित्तीय नियम (आर्थिक खर्च गर्ने) उत्पादन र करको नियम तय गर्नेछ । यो कार्य त्यसले एसआरएन मार्फत गर्नेछ । यसरी त्यसले प्राकृतिक संसाधन र नागरिकको सम्पत्तिमाथि अधिकार जमाउने छ । यो एमसीसी नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रमा काम गर्ने आन्तरिक सम्झौता भइसकेको छ । यस्ता क्षेत्रमा एमसीसीले काम ग¥यो भने यसमाथि नेपालको कानून लाग्दैन बरु यो अमेरिकी नीति र कानून अनुसार चल्नेछ । एक पटक संसदबाट एमसीसी पारित भए अर्काे पटक संसदमा यसमाथि बहससम्म चलाउन पाइँदैन । एमसीसीले ५५ अर्ब रकम विद्युत प्रसारण र सडक स्तरोन्नतिमा खर्च गर्नेछ । अहिले अमेरिकी सेना आउने भनिएको छैन पछि विस्तारै अमेरिकी सेना पनि आउने खतरा छ ।
जसरी माथि उल्लेख गरी सकिएको छ कि यसको मुख्य उद्देश्य नेपालको हिन्दु संस्कृति मेटाउनु हो । यस कारण पछि यहाँ क्रिश्चियनिटी बढाउन क्रिश्चियन धर्मगुरु र पादरीसम्म आउने छन् ।
एमसीसी ल्याउने षडयन्त्र आजदेखि चलेको होइन बरु भारतमा राजीव गाँधी प्रधानमन्त्री हुँदा नै भएको हो । आशंका अनुसार एमसीसी ल्याउन नै अमेरिकी गुप्तचर संस्था सिआईए र सोनियाँ गाँधीबाट निर्देशित सो समयको भारतीय गुप्तचर संस्था ‘र’ले राजा वीरेन्द्रको वंश विनाश गरायो ।


पछि माओवादीको ११ वर्षे जनयुद्धको अन्त गर्न दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो यसरी विगतदेखि आजसम्म १२ बुँदे दिल्ली सम्झौताबाट बनेको विभिन्न सरकार एमसीसी ल्याउने प्रयास गर्दै आएको छ । नेपाललाई हिन्दु राष्टबाट धर्म निरपेक्ष राष्ट्र यसै कारण बनाइएको समेत आशंकाहरु छ ।
एमसीसी त्यसो त देशको विकासको लागि काम गर्नेछ तर यसको खाने दाँत अर्कै र देखाउने दाँत अर्कै हो यसबाट जापान जस्तो देशका नागरिक पीडित छन् । जापानको ओकिनावामा रोजिन्दा अमेरिकी सैनिक जापानी चेलीबेटीसँग बलात्कार र हत्या गर्छन् यस्तो कार्य शोपा सम्झौताको आडमा हुने गर्छ उनी अमेरिकी सैनिक यस्ता कुकृत्यहरु गर्छन् तर जापानको कानून अनुसार उनीमाथि कारवाही हुँदैन बरु अमेरिकी कानून अनुसार कारवाही चलाइन्छ जसबाट उनी दोषी अमेरिकी सैनिक सजिलै अपराधबाट उन्मुक्ति पाउँछन् नेपाल भने नारीको सम्मान गर्ने देश हो नारीलाई शक्ति भनि उनीको उपासना गर्ने गरिन्छ तर अमेरिकामा नारीको सम्मान गर्ने संस्कृति छैन अमेरिकामा हरेक सेकेण्डमा करीब ८ वटा बलात्कारको घटना मात्र न्यूयोर्क शहरमा घटित हुन्छ नेपालमा एमसीसी आए यहाँ पनि सोही प्रकारको घटना घटित हुन शुरु हुन्छ । यसको अतिरिक्त त्यसले वर्गीय संघर्ष चर्काउने, साम्प्रदायिकता बढाउने, यहाँबाट उठेको रकमबाट हतियार उत्पादन गरी विभिन्न देशमा बिक्री गरी नाफा कमाउने, नेपालको काँचो संसाधन र खनिज आफ्नो देशमा लैजाने त्यहाँबाट निर्मित सामाग्री नेपालमा बिक्री गर्ने, आतंकवाद बढाउने, नेपाली युवा युवतीलाई पथभ्रष्ट गर्ने, विलासिताको सामान यहाँ ल्याई बिक्री गर्नेछ । यस्तो कार्य नेपालले रोक्न सक्दैन किनकि चिनियाँ कम्पनी एनसेलले कर छली गर्दा हाम्रो देशको सरकारले सो कर असुली गर्ने साहस पैदा आजसम्म गर्न सकेको छैन भने आगामी समय देशमा हतियार सहित हिँड्ने अमेरिकी सैनिकलाई के नियन्त्रण गर्न सक्छ ? नेपालको सरकार आज कहिले चीनको अगाडि झुक्ने कहिले भारतको अगाडि झुक्ने गरेको छ । आगामी समय त्यो अमेरिकाको खुट्टामा लम्पसार हुन बेर लगाउँदैन । एमसीसीसँग अमेरिकाको स्वार्थ नेपालसँग जोडिएको छ यस कारण त्यो कुनै पनि तरिकाले यहाँ एमसीसी संसदबाट पारित गराउन खोजेको छ ।
त्यसले नेपालको भूभागमा रोहिंग्या शरणार्थी बसाई हिन्दुलाई अल्पसंख्यक बनाउने प्रयास गर्छ क्रिश्चियन धर्मको जनसंख्या बढाउन धर्मान्तरणको अभियान तिव्र रुपले चलाउने छ ।
कल्पना गर्नाेस् जुन देशमा गाई र सुँगुर दुवै खाइन्छ के त्यसले हाम्रो गाई माताको संरक्षण संवद्र्धन गर्छ त ? अमेरिकी संस्कृति र नेपाली संस्कृति कहिल्यै पनि एक आपसमा मिल्नै सक्दैन तर पनि नेपाली आस्थामाथि चोट पुर्याउन हाम्रो देशको सरकार यहाँ एमसीसी जसरी पनि संसदबाट पारित गराउने प्रयासमा लागेको छ ।
सबै नेपाली जनताले बुझ्नु पर्ने कुरा हो कि नेपालसँग आन्तरिक श्रोत बहुतायत मात्रामा छ अनि हामी अमेरिकीसँग सहयोग किन लिने त ? के अमेरिकी सहयोगबाट नेपाली जनतालाई समृद्धि प्राप्त हुनेछ ? अफ्रिकी देशमा सुनको खानी छ तर त्यो सुन अमेरिकाले खनेर लग्ने गर्छ आज पनि अफ्रिकाका जनता भोकमरी र कुपोषणको शिकार किन छन् त ?
अनि नेपालमा अमेरिका आए अफ्रिकी जनता जस्तै नै हाम्रो अविगत हुनेछैन र ? नेपालले आजदेखि होइन दशकौं देखि विदेशी रकम सहयोग स्वरुप प्राप्त गर्दै आएको छ त्यो सहयोग रकम गरीब, मजदूर, विपन्न, महिला, बालबालिकाको अवस्था सुधार्न आजसम्म किन लागेन ? यसको कारण हो हाम्रो सिस्टममा ठूलो खराबी छ सिस्टममा सुधार नआए सम्म जति पनि विदेशी रकम सहयोगमा आओस् नेपाली जनताको स्थितिमा सुधार आउन सक्दैन । यहाँ नेता भ्रष्ट छन् यहाँ भ्रष्टाचार अनियमितताको बोलबाला छ ।
यसै कारण त नेपाल र नेपाली आजसम्म गरीब छ अनि एमसीसी आए कसरी नेपाली जनताको अवस्था सुध्रिन्छ एमसीसी आए नेपाली जनता धनी हुन्छन् यो कुरा पत्यार लाग्दैन । यो कुरा अवश्य छ कि एमसीसी आए देश र जनता धनी बन्दैन बरु नेताहरु धनी बन्ने छन् । यस्तो छैन कि एमसीसीको सपोर्टमा सबै नेता छन् कतिपय नेताहरु यसको विरोधमा खडा भएका छन् उनीले आफ्नो पार्टीको पर्वाह नगरी विरोधको स्वर मुखरित गरी रहेका छन् । यस्ता इमान्दार नेताको समर्थनमा सम्पूर्ण देशभक्त नेपाली जनता आज उत्रिनु पर्छ । अब एमसीसीलाई अनदेखा गरे देशको अस्तित्व लोप हुनुको साथै नेपालीको अस्तित्व पनि लोप हुनेछ । अमेरिकाको एजेण्डा नेपालमाथि लाद्नु गलत हो ।
नेपाल सरकार एमसीसी आए यसबाट ठूलो कमीशन खान मिल्छ यस्तो मन्साय राखेको छ सरकार इमान्दार छ भने देशको जनताको सामुन्ने एमसीसीभित्रको वास्तविक एजेण्डा के हो ? यो ल्याउनु छ भने देशमा यसको लागि जनमत संग्रह गराउनु आवश्यक छ । जनताले समर्थन गरेमात्र एमसीसी ल्याउने प्रयास गर्नुपर्छ ।
जानकारी अनुसार एमसीसीले यहाँ आफ्नो विभिन्न समानान्तर निकाय खडा गर्नेछ । त्यसले नै नेपाल भूगोलको तर्जुमा, सुरक्षा रणनीति, करको नियम, उर्जा सञ्चालन र वितरण गर्ने रणनीति बनाउँछ । एमसीसीसँग कुनै जानकारी नेपालले बुझ्न लिखित स्वीकृति एमसीसीसँग लिनुपर्नेछ भने त्यसले आर्थिक लगानी र जनतामाथि लगानीको भूमिका अमेरिकी मोडल अनुसार तय गर्नेछ ।
यसमा गल्ती सच्याउन ठाउँ भने छैन । एमसीसीबाट आशियान क्षेत्रका देश पीडित छन् यस कारण आगामी समय नेपाल पीडित बन्दैन यसको ग्यारेन्टी कसले गर्छ त ? सरकारले एमसीसी संसदबाट जबरजस्ती अवश्य पारित गराउँछ तर देश र जनताको भलो यसबाट हुन्छ यसको ग्यारेन्टी पक्कै पनि दिन सक्दैन यो कुरा चाहिँ यथार्थ हो ।
अहिले देश विदेशीको कुचक्रमा फस्न लागेको छ यस कारण देशको अस्तित्व मेट्न नदिन जनता स्वयं विरोधमा उत्रिनु पर्छ कसैले जबरजस्ती संसदबाट एमसीसी पारित गराउने प्रयास गर्छ भने जसरी भारतमा नाथुराम थोडसेले आफ्नो देशलाई बचाउने कार्य गरेका थिए त्यस्तै नै साहस नेपाली जनताले आफूमा पैदा गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *