Wednesday, April 15सत्यम खबर
Shadow

स्व.नेपालीकाे सम्झनामा शाेक सभाकाे आयाेजना

नेपालगन्ज, २६ माघ – नेपाली काँग्रेस बाँकेका कृयाशिल सदस्य तथा नेपाल दलित संघ क्षेत्र नं. ३ का पुर्व क्षेत्रिय सभापति स्व. शंकर नेपालीकाे पुण्यतिथीमा काँग्रेस बाँकेले साेमबार शाेक सभाकाे आयाेजना गरेकाे थियाे ।

उक्त शाेक सभामा स्व. शंकर नेपालीले पार्टी र समाजकाे लागि दिएकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।

पुण्यतिथीकाे अवसरमा आयाेजित शाेक सभामा नेपाली काँग्रेस बाँके सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल, माे. याकुब अन्सारी, काँग्रेस नेता प्रकाश नेपालीलगायतका नेताहरूद्वारा स्व. नेपालीले गरेकाे याेगदान बारे चर्चा गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *