Friday, May 1सत्यम खबर
Shadow

काठमाण्डौ, ११ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ४ सय ३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार १ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *