Monday, April 27सत्यम खबर
Shadow

अपडेटः शुक्रबार ३ सय २ संक्रमित थप

काठमाण्डौ, ९ माघ – नेपालमा कोरोना भाइरसका आज ३ सय २ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ४ सय ८० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६३ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *