Tuesday, November 4सत्यम खबर
Shadow

८ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गुड्डु पक्राउ

नेपालगन्ज, ६ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनीमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको गुड्डु हल्वाईलाई पक्राउ गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो पीडित पक्षबाट पत्र सूचनाको आधारमा तत्काल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी बस्ने वर्ष ५५ का गुडडु हल्वाईलाई पक्राउ अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

हल्वाईले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *