
नेपालगन्ज, २८ बैशाख – अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड मुख्य कार्यालय शमशेरगञ्ज बाँकेको आयोजनमा बैशाख २७ गते शनिवार महिला पुरुष सहित १ सय ५२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित बृहत रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशचन्द्र के.सी., महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीरबहादुर थापाले सुजलराज गिरीलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक महेश राना क्षेत्री, संदिप आचार्यलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।
अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश के.सी., पार्वतीकुमारी बिष्ट, पूजाकुमारी रावत, बिष्णु बुढाथोकी, गीता बिक, खगिसरा खत्री, प्रिन्का क्षेत्री, प्रबीण खत्री, निर्मला रावत, भूमिसरा बोगटी, नबिन पुनमगर, गीता खत्री, कृष्ण थारु, लिला पुनमगर, सत्य नारायण थारु, समेश्वर सिंह थारु, सन्तोष चौनारा, बिनिता नेपाली, जागृति शाह, खेम बुढामगर, दुर्गा कुमारी शाह, सुशीला नेपाली, हिमला पनेरु, पबित्रा बराल, मनिषा खत्री, बिष्णु ओली, यशोदा ओली, निर्मला थारु, भूपेन्द्र चौधरी, कर्णबहादुर थारु, रामफल थारु, तप्तबहादुर थारु, गीताकुमारी थारु, मीना थारु, कोपिला पुनमगर, रामप्रसाद थारु, जमुना खडका, भूमिसरा गुरुङ्ग, सन्तराम थारु, सोनीलाल थारु, नबिन सुनार, मोहन यरी, सपना शाही, गोमा खनाल, धनमाया ओली, हरेन्द्र बहदुर राई, शिशिर बस्नेत, देबीलाल बस्नेत, रामबहादुर थारु, रामकिशोर गडरिया, भगगूराम धोबी, जगत शाही, राजकुमार पाल, रमेशकुमार गडरिया, राममूरत गडरिया, तेजराम गडरिया, जगतराम गडरिया, बिमला बुढामगर, आशा ऐडी, यमुनासिंह ठकुरी, लक्ष्मीसिंह ठकुरी, रञ्जितासिंह ठकुरी, बासुदेव बिक, अमृताचन्द ठकुरी, राजकुमारी थारु, सुनिता चौधरी, सन्देश शर्मा, अजय केसी, मीनबहादुर थारु, रामेश्वर थारु, शिलाकुमारी खडका, गणेश पुन, अनिश थारु, दिपक थारु, राजेश चौधरी, लालबहादुर पुन, राजकुमार पुन, उमेश पुन, चेतबहादुर चलाउने, स्वरुप चौधरी, हरिराम थारु, अर्जुन पुन, सन्देश ऐरी, ओमप्रकाश केसी, गोबिन्दप्रसाद थारु, मीना थापा, शैलेशकुमार पुन, रमेश थारु, रोशनी थारु, सूरजकुमार थारु, सुरेश थारु, बिनोदकुमार थारु, उमा बोहरा खडका, सुरेश थारु, शिवचरन थारु, जयन्त थारु, भिमाकुमारी थापामगर, गौरीलाल ओली, केशरबहदुर डाँगी, राजकुमार थारु, भिमबहादुर घर्ती, अमृत बिक, चुडामणि परियार, देवेन्द्र रिजाल, निमसरी भण्डारी, जितेन्द्रसिंह थारु, जनकराज चौधरी, मञ्जु बुढामगर, निर्मल खडका, भक्तिराम पाण्डे, मदनसिंह थारु, रमेश थारु, हरिराम चौधरी, राजु थारु, हेमबहादुर मल्ल, इन्द्रबहादुर ओली, तारा प्रसाद सापकोटा, भूमबहादुर ओली, जंगबहादुर बटाला, निराजन निरौला, सञ्जय पोखरेल, गिरीदल खत्री, रमेश कँवर, मोहन जंग ओली, दुखरन पाल, रामसिंह थारु, सुनिता सोमई, ताराप्रसाद बिष्ट, भागरती लुंगलेली, बाल्मिकी खत्री, लक्ष्मीकुमारी चौधरी, कमला केसी, श्रीराम थारु, अशोककुमार थारु, लाहराम थारु, रनबहादुर सुनार, नोकीराम ओली,परशुराम थारु, खेमराज खनाल, रमेशकुमार थारु, असरफीलाल थारु, शशीकला बिष्ट, रामसागर चौधरी, मेनुकाकुमारी केसी, ओमकुमारी ओली खत्री, राजकुमार थारु, उमाशंकर बिष्ट, गीताकुमार पुमगर, साबित्रा गोसाई, कृष्णप्रसाद खत्री, खेमराज बटाला, बिमला बुढा लगायत १ सय ५२ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशचन्द्र के.सी., महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीरबहादुर थापा, प्रबन्धक छबिलाल ओली, मीना बुढा, एककेबहादुर खडका, दिलमाया चौधरी, राजकुमार थारु, सीतापति थारु, कर्णबहादुर खडका, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, सीतापुर सेवा केन्द्र, बिनौना सेवा केन्द्र, खजुरा सेवा केन्द, बनकटवा सेवा केन्द्रकी निर्मला महतरा, रनियापुर सेवा केन्द्र, टिटिहिरिया सेवा केन्द्र, कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो रक्तदान कार्यक्रममा शमशेरगञ्ज, बनकटवा, टिटिहिरिया, बैजापुर, बिनौना, फत्तेपुर, सीतापुर, रनियापुर, गनापुर, ढकेरी, खजुरा सेवा केन्द्रका कर्मचारी, पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका संदिप आचार्य, महेश राना क्षेत्री, पुनम राना, सुजलराज गिरी, निर्मला चौधरी, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।