Saturday, April 26सत्यम खबर
Shadow

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता गर्ने

काठमाण्डौ, ३ भाद्र – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

राणाले आज साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *