Thursday, June 12सत्यम खबर
Shadow

भारतीय विदेश सचिव आइतबार नेपाल आउॅदै

काठमाण्डौ, २६ साउन – भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन्। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *