Sunday, April 26सत्यम खबर
Shadow

कोरोनाबाट एक थप ८५ वर्षिय महिलाको मृत्यु

नेपालगन्ज, २३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बस्ने ८५ वर्षिय थप एक जना महिलाको कोरोना संक्रमित भई मृत्यु भएको छ ।
स्वास्थ्य समस्या आएपछि मृत महिलालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएको भएपनि त्यहाँ बेड उपलब्ध नभएपछि भेरी अस्पतालमा असोज २१ गते लगिएको थियो भने उपचारकै क्रममा उनको २२ गते राती ९ बजे मृत्यु भएको भेरी अस्पताल स्रोतले जानकारी गराएको छ ।
यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *