Friday, May 1सत्यम खबर
Shadow

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

काठमाण्डौ, ११ मंसिर – धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।
उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि लगत्तै उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *