Saturday, April 18सत्यम खबर
Shadow

भारतद्धारा श्रीलंकालाई ७५ यात्रु बस उपलब्ध

काठमाण्डौ, १ माघ – आर्थिक संकटबाट जुढिरहेका श्रीलंकालाई भारतले ७५ वटा यात्रुबाहक बस सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । भारतले स्वतन्त्रता पछि टापु राष्ट्रले सामना गरिरहेको सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकालाई ७५ यात्रुबाहक बस हस्तान्तरण गरेका हुन् ।

कोलम्बोमा रहेको भारतीय उच्चायोगले आइतवार भने, “सार्वजनिक यातायात पूर्वाधार सुदृढ गर्न भारतीय सहयोगबाट श्रीलंकामा ५०० बसहरू आपूर्ति भइरहेको छ ।” यसअघि डिसेम्बरमा भारतले श्रीलंका प्रहरीलाई १२५ एसयूभी हस्तान्तरण गरेको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *