Sunday, November 24सत्यम खबर
Shadow

४१ थान पल्स अक्सिमिटर भेरीलाई प्रदान

नेपालगन्ज, २ आश्विन – नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताल कोविड–१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कमिटीले एक लाख पच्चीस हजार मुल्य बराबरको ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको छ ।

नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्लीप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कलबहादुर बम, सचिव दत्तप्रदाद आचार्य लगायत नगर कमिटी सदस्यहरु, भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल लगायत समिति सदस्यहरु, भेरी अस्पतालका मेसु डा.प्रकाश थापा, भेरी अस्पताल कोविड–१९ आइसोलेसन केन्द्रका प्रमुख डा. श्यामसुन्दर यादव, नर्सिङ विभाग प्रमुख लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।मत घर फर्किदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *