Thursday, November 21सत्यम खबर
Shadow

रुस–युक्रेन युद्ध समाधानका लागि अमेरिका मोदीमा भर परेको छ

काठमाण्डौ, ८ पौष – महिनौं देखि जारी रहेको रुस—युक्रेन युद्धलाई समाधान गर्न अमेरिका जस्तो महाशक्ति देश अव भारतीय प्रधानमन्त्री माथि भर परेको छ ।
युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन वार्ता पछि अमेरिकाले भने, ‘हामी पीएम मोदीको कुरामा ध्यान दिनेछौँ, दुई देश विचको यद्ध समाधानको बाटोमा मोदी निर्णायक भुमिका निर्वाह गर्ने विश्वास अमेरिकाले लिएको बताइएको हो ।
रुसले जारी गरेको विज्ञप्तिमा पुटिनले प्रधानमन्त्री मोदीको अनुरोधमा द्वन्द्वको मूल्याङ्कन गर्न प्रधानमन्त्री मोदीलाई जिम्मेवारी दिएको बताएको छ । प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिको पक्षमा भारतको अडानलाई दोहोर्याए । एविपी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *