Sunday, November 24सत्यम खबर
Shadow

हटाइयो बाँकेमा निषेधाज्ञा र जोर विजोर

नेपालगन्ज, ३१ भाद्र – बाँकेमा दुई दिने निषेधाज्ञा र जोर विजोरमा सवारी चलाउनुपर्ने नियम हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हप्ताको शुक्रबार र शनिबार लाग्दै आएको निषेधाज्ञा हटाउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताउनुभयो ।
बाँकेमा यसअघि जारी भएको जोर विजोरमा सवारी साधन सञ्चालन गरिने निर्णय समेत हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *