Monday, April 13सत्यम खबर
Shadow

राष्ट्रपति भण्डारीको पुतला दहन

काठमाण्डौ, ६ असोज – जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । जसपाले बुधबार नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
जसपाका नेता तथा कार्यक्रताहरुले पथरगाडामा नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *