Tuesday, June 16सत्यम खबर
Shadow

ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा चीनले सेना नपठाउने वाचा फिर्ता लिए

काठमाण्डौं, २७ सावन –चीनले टापु नियन्त्रणमा लिएमा ताइवानमा सेना वा प्रशासक नपठाउने वाचा फिर्ता लिएको छ, आधिकारिक दस्तावेजले पुष्टि गरेको छ ।
यो कदमले राष्ट्रपति सी जिनपिङले पहिले प्रस्ताव गरेको भन्दा कम स्वायत्तता दिने निर्णयको संकेत गर्दछ, रोयटर्सले भने । यसअघि चीनले ‘एक देश, दुई प्रणाली’ मोडलमा ताइवानले आफ्नो शासनमा फर्कन सक्ने प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *