Monday, April 13सत्यम खबर
Shadow

लेनदेन मुद्दाका एक पक्राउ

नेपालगन्ज, १७ साउन – बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षका पुस्कर कुमार सोनी रहेका छ्न ।

सोनीलाई गएको जेठ १३ गते लेनदेन मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलिबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *