Monday, April 27सत्यम खबर
Shadow

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, भाद्र १८ – चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर–११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो ।


झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२ः२३ मा मृत्यु भएको उनले बताए । हालसम्म कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *