Monday, April 27सत्यम खबर
Shadow

अपडेटः ४ महिलासहित १० जना घर फर्किदै

नेपालगन्ज, १३ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज शनिबार १० जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला ४ र पुरुष ६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
फोकल पर्शन श्रेष्ठका अनुसार शुक्रबारसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुँदा आज शनिबारसम्म ९ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ७ सय ३ जना निको भई घर फर्किसकेका छन् ।
विभिन्न आइसोलेसनमा २ सय ६७ जना उपचाररत रहेका छन् । ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *