Wednesday, April 22सत्यम खबर
Shadow

नामावली सहित नेकपा एमाले बाँकेको ८१ वडाका अध्यक्ष, सदस्य उम्मेद्धवारहको नामावली

नेपालगन्ज, ११ बैशाख – स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले बाँकेले ८ वटै स्थानीय तहमा आफ्नो वडा अध्यक्ष र सदस्यहरु चयन गरेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटीको अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालको प्रमुख आथित्य, केन्द्रीय कमिटीका सदस्यहरु, शान्ति ढकाल, मो.हारुन हलुवाई, दिपा शर्मा, पशुपतिदयाल मिश्र र केन्द्रीय अनुशासन आयोग सदस्य देवराज भारको आथित्यमा पार्टीका पदाधिकारीको उपस्थितीमा बसेको बैठकले बाँकेका ८१ वटै वडाहरुमा अध्यक्ष, सदस्यहरुको नामावली चयन गरेको छ । प्रदेश सरकार विरुद्ध स्थानीय स्तरमा जनमतको सरकार निमार्णमा सबै आम मतदाताहरुलाई नेता सुर्य ढकालले आग्रह गरे । उनले समृद्ध बाँके निमार्णका लागि सबै पार्टी कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन अपिल समेत गरेका छन।


कोहलपुर नगरपालिका
वडा न १ रुद्रप्रसाद खनाल अध्यक्ष
लक्ष्मी कुमारी थापा महिला सदस्य
वेलमती कमिनी दलित महिला सदस्य
हेमबहादुर पुन मगर खुल्ला सदस्य
गगनबहादुर दमाई खुल्ला सदस्य

वडा नं. २ कर्णसिंह बुढाक्षेत्री अध्यक्ष
त्रिपुरा वली महिला सदस्य
सिताकुमारी वि.क. दलित महिला सदस्य
इन्द्रलोक थारु खुल्ला सदस्य
प्रेमबहादुर थापा खुल्ला सदस्य
वडा न ३ माधव रिजाल अध्यक्ष
खुमा चन्द महिला सदस्य
रेशा सुनार दलित महिला सदस्य
कालिराम थारु खुल्ला सदस्य
हरिलाल जैशी खुल्ला सदस्य

वडा न ४ सफि मोमहद गुजर अध्यक्ष
पदमा केसी महिला सदस्य
कमला परियार दलित महिला सदस्य
महेशकुमार चौधरी खुल्ला सदस्य
तारा पुरी खुल्ला सदस्य

वडा न ५ क.दिपेन्द्र श्रेष्ठ अध्यक्ष
क.कृष्णकुमारी बुढा महिला सदस्य
क.रिता सुनार दलित महिला सदस्य
क.जनाहर थारु खुल्ला सदस्य
क.देउमान डाँगी खुल्ला सदस्य

वडा न ६ क.परदेशी थारु अध्यक्ष
क.मनिसरा थापा महिला सदस्य
क.दीपा कुमारी विक दलित महिला सदस्य
क.नन्दामल्ल चन्द खुल्ला सदस्य
क.नारायण पोखरेल खुल्ला सदस्य

वडा न ७क.ठग्गा थारु अध्यक्ष
क.लिलावती थारु महिला सदस्य
क.विनिता कुमारी विक दलित महिला सदस्य
क.ओमप्रकाश श्रेष्ठ खुल्ला सदस्य
क.डिलबहादुर बोहरा खुल्ला सदस्य

वडा न ८ क.तिलबहादुर खत्री अध्यक्ष
क.तेजकुमारी वली महिला सदस्य
क.बसन्ती वि.क. दलित महिला सदस्य
क.रत्ना बुढा खुल्ला सदस्य
क.प्रकाश वि.क. खुल्ला सदस्य

वडा न ९क.नन्दराम थारु अध्यक्ष
क.श्रष्टि थारु महिला सदस्य
क.टिका विषुके नेपाली दलित महिला सदस्य
क.झुपनाथ योगी खुल्ला सदस्य
क.साविक अलि साइ खुल्ला सदस्य

वडा न १० क.हेमकुमार रावत अध्यक्ष
क.पन्फा साइ महिला सदस्य
क.अन्जु परियार दलित महिला सदस्य
क.जग्गु थारु खुल्ला सदस्य
क.गोरेबहादुर रावत खुल्ला सदस्य

वडा न ११ क.कल्पना अधिकारी अध्यक्ष
क.गीता चलाउने महिला सदस्य
क.सारा परियार दलित महिला सदस्य
क.सुधन ढकाल खुल्ला सदस्य
क.बजु थारु खुल्ला सदस्य

वडा न १२ क.टेकबहादुर शाही अध्यक्ष
क.मनिसरा श्रेष्ठ महिला सदस्य
क.पानसरी बाँडा दलित महिला सदस्य
क.समरबहादुर थापा खुल्ला सदस्य
क.दोनाप्रसाद थारु खुल्ला सदस्य

वडा न १३ क.रुपसिंह डाँगी अध्यक्ष
क.गोमा खनाल महिला सदस्य
क.मन्जिना दमाइ दलित महिला सदस्य
क.बलबहादुर घर्ति खुल्ला सदस्य
क.खगिसरा रोकाय खुल्ला सदस्य

वडा न १४ क.ज्ञानेन्द्र थापा अध्यक्ष
क.मैना गरुङ्गनी महिला सदस्य
क.ताराकुमारी विक दलित महिला सदस्य
क.रामफल धोवी खुल्ला सदस्य
क.गोपाल गिरी खुल्ला सदस्य

वडा न १५ क.मोहन थारु अध्यक्ष
क.सरिता थारु महिला सदस्य
क.कमला सुनार दलित महिला सदस्य
क.सुरेशलाल थारु खुल्ला सदस्य
क.नन्दकुमार अहिर खुल्ला सदस्य

बैजनाथ गाउँपालिका

वडा न १ क.रुपबहादुर मल्ल अध्यक्ष
क.लक्ष्मि सिं महिला सदस्य
क.संगिता सुनार दलित महिला सदस्य
क.भरथरी थारु खुल्ला सदस्य
क.मोती रावल खुल्ला सदस्य

वडा न २ क.राजु रुचाल अध्यक्ष
क.भुमिसरा थापा महिला सदस्य
क.सिता देवी विक दलित महिला सदस्य
क.भुवने दमाइ खुल्ला सदस्य
क.शोभा थारु खुल्ला सदस्य

वडा न ३ क.कालिबहादु खड्का अध्यक्ष
क.कल्पना थापा महिला सदस्य
क.अस्मिता विक दलित महिला सदस्य
क.गणेश विष्ट खुल्ला सदस्य
क.हरिराम थारु खुल्ला सदस्य

वडा न ४ क.बालकृष्ण आचार्य अध्यक्ष
क.कौशिला कठायत महिला सदस्य
क.लक्ष्मी सुनार दलित महिला सदस्य
क.विसराम थारु खुल्ला सदस्य
क.रत्न विसी खुल्ला सदस्य

वडा न ५ क.मनबहादुर खत्री अध्यक्ष
क.अल्क कुमार थारु महिला सदस्य
क.पुष्पा नेपाली दलित महिला सदस्य
क.हुकुम अलि जागा खुल्ला सदस्य
क.सिताराम थारु खुल्ला सदस्य

वडा न ६क.चक्रबहादुर केसी अध्यक्ष
क.पुतली हमाल महिला सदस्य
क.गंगा सुनार दलित महिला सदस्य
क.रामकुमार सुनार खुल्ला सदस्य

क.छोटेलाल(दयाराम) थारु खुल्ला सदस्य

वडा न ७ क.भोला कुमार मल्ल अध्यक्ष
क.खिमी चौहान महिला सदस्य
क.धनसरा परियार दलित महिला सदस्य
क.लोकेन्द्र सिं ठकुरी खुल्ला सदस्य
क.तुल्सी बुढाक्षेत्री खुल्ला सदस्य

वडा न ८क.प्रेम खत्री अध्यक्ष
क.धर्म दशनी थारु महिला सदस्य
क.विन्दु सुनार दलित महिला सदस्य
क.केदारबाबु थारु खुल्ला सदस्य
क.फत्तेसिंह थारु खुल्ला सदस्य

खजुरा गाउँपालिका

वडा न १ क.जयवीर थापा अध्यक्ष
क.फत्तेकुमारी जैशी महिला सदस्य
क.बालकुमार सुनार दलित महिला सदस्य
क.रामकुमार सुनार खुल्ला सदस्य
क.दीप राना खुल्ला सदस्य

वडा न २ क.सम्मरबहादुर खत्री अध्यक्ष
क.लक्ष्मी खनाल महिला सदस्य
क.सिता विक दलित महिला सदस्य
क.लक्ष्यबहादुर वली खुल्ला सदस्य
क.मिना सुनार खुल्ला सदस्य

वडा न ३ क.पूर्णबहादुर भण्डारी अध्यक्ष
क.देवमाया मगर्नी महिला सदस्य
क.सुमित्रा वि.क. दलित महिला सदस्य
क.मित्रबहादुर थापा खुल्ला सदस्य
क.कोपीला कडेल खुल्ला सदस्य

वडा न ४क.तिलक विर सुनार अध्यक्ष
क.रितु गिरी महिला सदस्य
क.लिला देवी सुनार दलित महिला सदस्य
क.बलबहादु कठायत खुल्ला सदस्य
क.बलबहादुर बुढाक्षेत्री खुल्ला सदस्य

वडा न ५ क.रामकुमार यादव अध्यक्ष
क.विस्मिला नाउ महिला सदस्य
क.लिलावती हरिजन दलित महिला सदस्य
क.नक्ष जोलाहा खुल्ला सदस्य
क.उमेद खाँ खुल्ला सदस्य

वडा न ६क.साविर जोलाहा अध्यक्ष
क.गीता कुमारी बडुवाल महिला सदस्य
क.कृष्णमाया नेपाली दलित महिला सदस्य
क.कमाल अहमद खाँ खुल्ला सदस्य
क.दलविर सुनार खुल्ला सदस्य

वडा न ७क.अतिउल्ला खाँ अध्यक्ष
क.सिता गुरुङ्ग महिला सदस्य
क.पुष्पा सुनार दलित महिला सदस्य
क.इन्सान खाँ खुल्ला सदस्य
क.जमाल खाँ खुल्ला सदस्य

वडा न ८ क.लल्लु शेष अध्यक्ष
क.रिता योगी महिला सदस्य
क.झुपा सुनार दलित महिला सदस्य
क.मोहराज आचार्य खुल्ला सदस्य
क.सहित अहमद खाँ खुल्ला सदस्य

राप्ती सोनारी गाउँपालिका

वडा १ क.यमबहादुर खड्का अध्यक्ष
क.यमकुमारी वली महिला सदस्य
क.विमला वि.क. दलित महिला सदस्य
क.भरत बुढाथोकी खुल्ला सदस्य
क.प्रताप शाह खुल्ला सदस्य

वडा न २ क.ज्ञानेन्द्रराज वली अध्यक्ष
क.राधाकुमारी घर्तिमगर महिला सदस्य
क.सिर्जना सार्की दलित महिला सदस्य
क.दीर्घबहादु बुढाथोकी खुल्ला सदस्य
क.छवीलाल विश्वकर्मा खुल्ला सदस्य

वडा न ३क.मिन कुमार चौधरी अध्यक्ष
क.समित्रा थारु महिला सदस्य
क.रिता परियार दलित महिला सदस्य
क.मंगल वली खुल्ला सदस्य
क.पुन्वा थारु खुल्ला सदस्य

वडा न ४क.नोकबहादुर बुढामगर अध्यक्ष
क.सरस्वती थारु महिला सदस्य
क.मंगली कामी दलित महिला सदस्य
क.रामतिरथ थारु खुल्ला सदस्य
क.कृतिराम थारु खुल्ला सदस्य

वडा न ५क.बालकराम थारु अध्यक्ष
क.धनकुमारी थारु महिला सदस्य
क.कल्पना वि.क. दलित महिला सदस्य
क.शेरबहादुर वि.क. खुल्ला सदस्य
क.गोविन्द जैशी खुल्ला सदस्य

वडा न ६क.बन्निलाल थारु अध्यक्ष
क.मोतीदेवी बुढाथोकी महिला सदस्य
क.सिता कुमारी सार्की दलित महिला सदस्य
क.नरजित मगर खुल्ला सदस्य
क.प्रेमबहादुर थापा खुल्ला सदस्य

वडा न ७क.विश्राम थारु अध्यक्ष
क.महिकला गद्दी महिला सदस्य
क.जुडी दमाई दलित महिला सदस्य
क.रामशंकर यादव खुल्ला सदस्य
क.पूर्णबहादुर थारु खुल्ला सदस्य

वडा न ८क.शालिकराम डाँगी अध्यक्ष
क.गौगाकुमारी डाँगी महिला सदस्य
क.शुसिला कुमारी वि.क. दलित महिला सदस्य
क.रमेश खनाल खुल्ला सदस्य
क.बरिलाल थारु खुल्ला सदस्य

वडा न ९क.शालिकराम डाँगी अध्यक्ष
क.गौगाकुमारी डाँगी महिला सदस्य
क.शुसिला कुमारी वि.क. दलित महिला सदस्य
क.रमेश खनाल खुल्ला सदस्य
क.बरिलाल थारु खुल्ला सदस्य

जानकी गाउँपालिका

वडा न १क.सोराब खाँ अध्यक्ष
क.टंककुमारी थापा महिला सदस्य
क.विट्टी खटिक दलित महिला सदस्य
क.ओमप्रकाश काँदु खुल्ला सदस्य
क.आल्मिन राइ खुल्ला सदस्य

वडा न २क.किशोर थापा अध्यक्ष
क.सरदा यादव महिला सदस्य
क.रामावती खटिक दलित महिला सदस्य
क.रामवरन वर्मा खुल्ला सदस्य
क.केशराम शर्मा खुल्ला सदस्य

वडा न ३क.तुल्सीराम शुक्ला अध्यक्ष
क.गीताकुमारी कमिनी महिला सदस्य
क.जमुर्ता पासी दलित महिला सदस्य
क.बब्बु सिद्दिकी खुल्ला सदस्य
क.लक्षिराम यादव खुल्ला सदस्य

वडा न ४क.विश्राम कुमार वर्मा अध्यक्ष
क.धर्मा थापा महिला सदस्य
क.विपती सुनार दलित महिला सदस्य
क.मोहनलाल गडरिया खुल्ला सदस्य
क.साहदत अलि बागवान खुल्ला सदस्य

वडा न ५क.रमेश कुमार वर्मा अध्यक्ष
क.जानकी काँदु महिला सदस्य
क.मायादेवी हरिजन दलित महिला सदस्य
क.कुलेराज वर्मा खुल्ला सदस्य
क.राजितराम यादव खुल्ला सदस्य

वडा न ६ क.सुरेश अहिर अध्यक्ष
क.मायादेवी वर्मा महिला सदस्य
क.प्रमिला हरिजन दलित महिला सदस्य
क.रामप्रकट अहिर खुल्ला सदस्य
क.राम नरेश मौर्या खुल्ला सदस्य

नरैनापुर गाउँपालिका

वडा न १क.मोल्ले वेहना शेष अध्यक्ष
क.नाजिमा साई महिला सदस्य
क.मैना कुमार चमार दलित महिला सदस्य
क.जगतराम यादव खुल्ला सदस्य
क.गोवरे यादव खुल्ला सदस्य

वडा न २क.सफिरुल मैहसर खाँ अध्यक्ष
क.साइरा बानो महिला सदस्य
क.माया चमार दलित महिला सदस्य
क.कल्लु खाँ खुल्ला सदस्य
क.नेक मोहमद खाँ खुल्ला सदस्य

वडा न ३क.ताज मोहमद खाँ अध्यक्ष
क.चतुरा यादव महिला सदस्य
क.नोखा चमारिन दलित महिला सदस्य
क.सिराज अहमद खाँ खुल्ला सदस्य
क.फकरुद्धिन खाँ खुल्ला सदस्य

वडा न ४क.सुनैना मिश्र अध्यक्ष
क.साहजिमा खातुन महिला सदस्य
क.राधादेवी धोवी दलित महिला सदस्य
क.प्रमोद कुमार यादव खुल्ला सदस्य
क.पूर्णिमा सिंह खुल्ला सदस्य

वडा न ५क.वियन प्रकाश दिक्षित अध्यक्ष
क.पवित्रा बोहरा महिला सदस्य
क.दुखरानी धोवी दलित महिला सदस्य
क.राम जियावन तमौली खुल्ला सदस्य
क.राम नरेश तमौली खुल्ला सदस्य

वडा न ६क.शालिकराम यादव अध्यक्ष
क.अमृता मुराउन महिला सदस्य
क.मंगलादेवी धोवी दलित महिला सदस्य
क.चेतबहादुर खत्री खुल्ला सदस्य
क.इस्लाम खाँ खुल्ला सदस्य

नेपालगन्ज उपमहानरपालिका

वडा न १ क.प्रमोद रिजाल अध्यक्ष
वडा न २क.रामनरेश तेलीअध्यक्ष
वडा न ३क.मोहमद नफिस अन्सारी अध्यक्ष
वडा न ४क.टेकबहादुर केसीअध्यक्ष
वडा न५, क.सब्लु खाँअध्यक्ष
वडा न ६क.समिरप्रताप सिंह अध्यक्ष
वडा न ७क.प्रशान्त श्रेष्ठ अध्यक्ष
वडा न ८क.स्वामिदयाल गुप्ता अध्यक्ष
वडा न ९क.गोविन्द रेग्मी अध्यक्ष
वडा न १०क.सन्जय शाहु अध्यक्ष
वडा न ११क.सन्तोष लखेर अध्यक्ष
वडा न १२क.हेमराज गौतम अध्यक्ष
वडा न १३क.राजेन्द्र कुमार मिश्र अध्यक्ष
वडा न १४क.ओमकारनाथ मिश्र अध्यक्ष
वडा न १५क.विवेकचन्द्र मिश्र अध्यक्ष
वडा न १६क.कलिम अहमद जोलाह अध्यक्ष
वडा न १७क.अजय कुमार पाठक अध्यक्ष
वडा न १८क.दिपककुमार वर्मा अध्यक्ष
वडा न १९ क.धनराज चौधरी अध्यक्ष
वडा न २०क.कृष्ण कार्की अध्यक्ष
वडा न २१क.फारुक खाँ अध्यक्ष
वडा न २२क.साविर दर्जीअध्यक्ष
वडा न २३क.अजिज वेहना अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *