Sunday, April 12सत्यम खबर
Shadow

प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका युवकलाई कूटपिट

नेपालगन्ज, २४ पाैष – आफुलाई बर्दियाको प्रहरी बताउने दुई जना प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएको युवकलाई हेलमेटले कूटपिट गरेको छन् ।

नेपालगन्ज उप महानगरपालिक वडा नं. ४ सल्यानी बाग बस्ने वर्ष २४ का मो.अरिफलाई मोटरसाइकल चोरीको आरोपमा कूटपिट गरेका हुन ।

बिगत ७ वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका निज अरिफलाई मोटरसाइकलमा बसी हेलमेट लगाएको निहुमा बर्दियाको प्रहरी बताउने २ दुई जनाले हेलमेट टाउकोमा प्रहार गरि कूटपिट गरेका थिए । कूटपिट गर्ने बेलामा ति २ दुईले आफुलाई प्रहरी बताउने मादक पदार्थ सेवन गरेकाे प्रत्यक्षदर्शी टोलवासी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *