Wednesday, April 22सत्यम खबर
Shadow

हिन्दू अधिराज्य पूनःस्थापनाको माग गर्दै र्याली (फोटोफिचरसहित)

काठमाण्डौ, २२ कार्तिक – संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज सोमबार अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ ।

माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘कुशासनको अन्त्य गर’, विधिको शासन लागु गर, न्यायालय भित्रको बेथितिको अन्त्य गर, अदालभित्रको गुटबन्दी अन्त्य गर, न्यायिक अराजकता बन्द गर लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *