Saturday, April 18सत्यम खबर
Shadow

अपडेटः बुधबार ५ सय ११ कोरोना संक्रमित थपिए

काठमाण्डौ, १५ पौष – नेपालमा कोरोना भाइरसका आज ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ६ सय जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *