Monday, April 27सत्यम खबर
Shadow

प्रचण्ड–नेपाल समूह पुगे निर्वाचन आयोग

काठमाण्डौ, १० पौष – प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता–कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका छन् ।


अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन् ।
आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *