Friday, September 11सत्यम खबर
Shadow

महिला पुरुष गरी १ सय ३६ जनाले रक्तदान

नेपालगन्ज, २६ भदौ – सयपत्री कला प्रतिष्ठान लम्की चुहा–१ लम्की कैलालीको आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सोमवार बृहत रक्तदान कार्यक्रम महिला पुरुष गरी १ सय ३६ जनाले रक्तदान गरेका छन् ।

कैलाली जिल्लाको लम्की चुहा–१ लम्की बसपार्कमा …रक्तदान नै जीवनदानÚ भन्ने मूल नाराका साथ बृहत रक्तदान कार्यक्रमका सञ्चालक तथा सयपत्री कला प्रतिष्ठानका सचिव चन्द्र प्रसाद खनालद्वारा सञ्चालित बृहत रक्तदान कार्यक्रममा सयपत्री कला प्रतिष्ठानका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राज बहादुर शाहीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतारालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

…रक्तदान नै जीवनदानÚ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा
सयपत्री कला प्रतिष्ठानका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राजबहादुर शाहीकोे अध्यक्षतामा, लम्की चुहा–१ लम्कीका वडाध्यक्ष नेत्रप्रसाद खनालको प्रमुख आतिथ्यमा, वडा नं.१ का वडासदस्य तथा सयपत्री कला प्रतिष्ठानका सल्लाहकार/संयोजक सिद्धराज तिमिल्सिेना र पश्चिम आवाज एफ.एम. लम्कीका स्टेशन प्रमुख देवानन्द न्यौपानेको बिशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजित बृहत रक्तदान कार्यक्रममा राजेन्द्र महतरा, महेश रानाक्षेत्री, सुनिल रत्गैया, निर्मला चौधरी निरु, सञ्जय बढही, बीरेन्द्र योगी र देशलाल थारु प्राबिधिकमा र अन्यमा बाँकेका शतक रक्तदाता पवन जायसवाल, सयपत्री कला प्रतिष्ठानका शान्ति शाह, सरिता न्यौपाने, पबित्रा बिश्वकर्मा लगायतले सहयोग गरेकका थिए ।

æबचाऔं कसैको ज्यान, आउनुस गरौं रक्तदानÆ नारा सहित आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने ब्यक्तित्वहरुमा डम्बर बहादुर बिश्वकर्मा, हिकमत भण्डारी, नेरेसो कैलालीका उप-कोषाध्यक्ष रंग प्रसाद तिमिल्सिेना ३८ औं पटक, शिव शर्मा, पुरन प्रसाद जैसी, पश्चिम आवाज एफ.एम. लम्कीका स्टेशन प्रमुख देवानन्द न्यौपाने, सयपत्री कला प्रतिष्ठानका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राज बहादुर शाही, महेश देवल, बल बहादुर धामी, दिनेश थिङ्ग, पूजा नेपाली, आशिष आर्याल, रमेश साउद, हिकमत शाही, फरुक खान, चक्र प्रसाद उपाध्याय, गगन बिक, सपना सुनार, सुनिता चापागाई, सुरेन्द्र बहादुर शाही, लोक बहादुर सेजुवाल, पबि सेजुवाल, बिशाल धामी, सयपत्री कला प्रतिष्ठानका सचिव चन्द्र प्रसाद खनाल, लोकराज न्यौपाने, बिशाल बिशवकर्मा, खडक शाही, राम बिक, राजेश चौधरी, सुशीला चौधरी, बुधनी देवी ढुंगाना, लोकेश ढुंगाना, अर्जुन बिष्ट, रञ्जित साह, काशीराम चौधरी, यशराज बोहरा, बसन्त धमला, सुनिता न्यौपाने, लक्ष्मी प्रसाद जैसी, बीरेन्द्र लामिछाने, नवराज खनाल, रमेश बुढा, उपेन्द्र शाही, ललित जैसी, लक्ष्मण चौधरी, राजाराम बिष्ट, रुपेश चौधरी, बिन्दू सिंह, लोकेन्द्र कार्की, मिट्ठू चौधरी, माता प्रसाद बिश्वकर्मा, लोक प्रसाद खनाल, पदम प्रसाद न्यौपाने, लक्ष्मण भण्डारी, गीता ढकाल, देवु कुमार थापा, दिनेश थापा, कृष्ण प्रसाद न्यौपाने, रमेश बडुवाल, सुकदेव काफ्ले, दिनेश थापा, धर्मराज न्यौपाने, जनक बहादुर बुढा, तपेन्द्र रावल, तिर्थ भण्डारी, राम बहादुर मिजार, लोकेन्द्र सिंह, टोपेन्द्र मन्दिरमगर, राजेश शाही, अमृता बुढा, यशराज धामी, हिकमत भण्डारी, गणेश चलाउने, रतन बहादुर बिश्वकर्मा, दिलिप रावल, बिराट बिक, राजेश सार्की, भूपाल खत्री, बिनोद सुवेदी, पुष्कर धमला, मनिषा दहाल, जनक हमाल, रबिन पुनमगर, माधव खत्री, पार्वती बम, नरेन्द्र रसाइली, भरत न्यौपाने, हस्त ढोली, कमला ढोली, शंकर बिष्ट, बुद्धी प्रसाद खनाल, दुर्गराज अधिकारी, तुलसीराम चौधरी, गौरीलाल खत्री, हिकमत शाही, गोकर्ण बराल, मान बहादुर बिष्ट, केशव बहादुर बुढा, केशव बहादुर बिष्ट, अमर बहादुर साह, राम सिंह बिक, भूपेन्द्र बडुवाल, कमल डाँगी, एस शाही, कृष्ण डंगौर िथारु, अर्जुन बिष्ट, अरुण गौतम, दिल बहादुर लामिछाने, शिशिर दर्लामी, नरेन्द्र चौधरी, देवलाल प्याकुरेल, खेम पाठक, बिष्णा कुमारी थापा, पुष्कर लामिछाने, हेमन्त चौधरी, जितेन्द्र वली, दिपेन्द्रजंग कुवँर, मनिराम जैसी, पवन कुमारी, पशुपति पाण्डेय, अञ्जिता रावल, रोशन आचार्य, दिनेश बम, महेश दहित, सुबेक्षा भण्डारी, प्रेमराज भट्ट, गणेश तिमिल्सिेना, कृष्ण भण्डारी, बसन्त गिरी, करन बिसी, लोक बहादुर बिष्ट, सुमित कुमार साह, सन्दिप, दिपक क्षेत्री, भरत खनाल लगायतले रक्तदान गरेका थिए ।

बृहत रक्तदान कार्यक्रममा लम्की चुहा नगरपालिकाको कार्यालय भल्का, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.लम्की, एस के एग्रीकल्चर ग्रुप पा.लि. लम्की, हाम्रो पाठशाला लम्की कैलाली, मञ्जुश्री सर्फ लम्की, ममता एग्रो बिजनेश प्रा.लि.मोतीपुर, रमाइलो होटल लम्की लगायतले सहयोगीमा रहेका थिए । अन्तमा प्राविधिकमा सहयोग गरेकालाई सम्मान गरिएको थियो । कार्यक्रममा सयपत्री कला प्रतिष्ठानका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राज बहादुर शाहीले आउने चैत्र महिनामा यसरी बृहत रक्तदान गर्ने घोषण गरेका छन् । लम्की चुहा वडा नं.१ का वडासदस्य तथा सयपत्री कला प्रतिष्ठानका सल्लाहकार/संयोजक सिद्धराज तिमिल्सिेनाले आयोजक संस्था, सहयोगी हात, सयपत्री कला प्रष्ठिानका सम्पूर्ण पदाधिकारी र स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद दिदैं कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *