Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः मंगलबार १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमित

काठमाडौं, ९ मंसिर – नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन् । साथै २ हजार ७ सय ९१ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख २४ हजार ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ४ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *