Thursday, April 30सत्यम खबर
Shadow

महिला पुरुष गरी ६१ जनाले गरे रक्तदान

नेपालगन्ज, २९ फागुन – न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलले आफ्नोे दोस्रो बार्षिकोत्सवको अवसरमा सोमवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा. जोसन नयौपाने, डा. सुनिल प्रधानले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरी र हिमाँन्शु मौर्यलाई पाकेट हस्तान्तरण गरी उदघाटन गरेका थिए ।


उक्त रक्तदान कार्यक्रम निरज कुवँरको संयोजकत्वमा गरिएको थियो जसमा डा. सुनिल प्रधान, न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, डा. जोसन न्यौपाने, सिद्धान्त, अर्जुन धामी, राहुल कश्यप, मदनबहादुर रावल, अभिषेकराज सिंह, नवरत्न चौधरी, इन्द्रबहादुर चौधरी, दिपक केसी, नेहा श्रेष्ठ, अनुपम हमाल, बलबहादुर बिष्ट, सुस्मिता परियार, पे्रमबहादुर कठायत रहेको छन् ।


यसैगरी, इमेश श्रेष्ठ, सुमन खनाल, मेलिना रशमी मगर, राजेन्द्र तरामीमगर, सम्झना काफ्ले, गौरव पाठक, सन्दिप खडका, बेदप्रसाद डाँगी, बसन्त साउद, सम्झना चौधरी, सुभाष थारु, नकुल रावल, मनोज शाह, निशान्त बैश्य, रामबहादुर जिसी, प्रकाश चौधरी, लक्ष्मी पौडेल, दिनेश नाग, सुरज जैसी, पवन चौधरी, बुद्धिमाया खत्री, आरती बुढाथोकी, पबित्रा गौतम, रुपेश थारु, सीता सापकोटा, अमिक श्रेष्ठ, सिराज बागवान, समीर बागवान, अविनाश चौधरी, समीर रावत, अमर सिंह थापा, बिनयकुमर साह, निरमाया बुढा, अृमत थारु, मौसम डाँगी, शान्तिकुमारी बुढाथोकी, रिचा भण्डारी, डा. दिपक गुप्ता, सुरेन्द्रकुमार चौधरी, पूजा श्रेष्ठ, सन्दिप गुरुङ्ग लगायत ६१ जनाले रक्तदान गरेका छन् ।


सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल पुलामी मगर, महेश रानाक्षेत्री सञ्जय बढही, वीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए भने बेगनाश कम्पनीका एरिया म्यानेजर रोहित भट्ट र किशोर लेखकले सहयोग पु¥याएका कार्यक्रम संयोजक निरज कुवँरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *