Monday, May 4सत्यम खबर
Shadow

ब्रिनाेज: बिमलकुमार टण्डनकाे अध्यक्षतामा नयाँ नेतृत्व

नेपालगन्ज, ९ बैशाख – ब्रिनाेज कान स्वास्थ्य सामुदायिक सेवाले आफ्नाे १३ ओै वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन आज शनिबार भब्यताका साथ सम्पन्न गरेकाे छ ।
आज सम्पन्न १३ वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनबाट बिमलकुमार टण्डनकाे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरिएकाे छ ।
यसैगरी उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, काेषाध्यक्षमा सन्ताेषकुमार कनाेडियालाई चयन गरिएकाे छ भने सदस्यहरूमा क्रमशः रामशरण चाैधरी, अविनाश चाैधरी र राैनक अलीलाई जिल्ला अधिवेशनबाट चयन गरिएकाे सचिव शाहले जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *