Thursday, November 21सत्यम खबर
Shadow

आउदो तिन महिनामा चीनको ६० प्रतिशत जनता कोभिड–१९ बाट संक्रमित हुने, लाखौंको मृत्यु हुन सक्छ — विज्ञ

काठमाण्डौ, ८ पौष –स्वास्थ्यवीदहरुको अनुसार आउदो तिन महिना भित्र चीनमा कोभिड–१९ बाट करिव ६० प्रतिशत जनताहरु संक्रमित भई लाखौं मानिसहरुको मृत्यु हुने छ ।
चीनमा कोरोनाभाइरसका मामिलाहरूको ठूलो वृद्धिको बीचमा, महामारीविद् र स्वास्थ्य अर्थशास्त्री एरिक फिगल–डिङले आगामी ९० दिनमा चीनको ६० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने र लाखौंको मृत्यु हुने सम्भावना रहेको बताएको हो ।
यसअघि, रिपोर्टहरूले भनेका थिए कि बेइजिङमा कोभिड–१९ बिरामीहरूको लागि तोकिएको शवदाहगृहहरू शवहरूले भरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *