
नेपालगन्ज, २२ मंसिर – रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा सातौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५ जनाले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक, होमराज गिरी, राजेन्द्र महतरा, समिक्षा खडकालाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सातौं रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरकार्यपालिका सैनवार नगर प्रमुख तिलकराम लम्साल, उप(प्रमख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६२ औं पटक, वडा नं. १ का वडाध्यक्ष निमराज खनाल, वडा नं. १ का वडाध्यक्ष कमल प्रसाद चपाई, पूर्व १ नं. वडाध्यक्ष श्यामलाल थारु, शिवप्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा सभापति यज्ञ प्रसाद नेपालले रक्तदान गर्नुभएको थियो ।
यसरी सो कार्यक्रममा कृष्णा प्रसाद थारु, शिव प्रसाद पंगेनी, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका अध्यक्ष गोबिन्द प्रसाद आचार्य, बिकास गुरुङ्ग, अनोजकुमार नेपाली, मानबहादुर चौधरी, रबिन्द्र अर्याल, कृष्णा थारु, प्रदीप कुमार थारु, निषेश खराल, सुमन खनाल, राजु थारु, सुविस्ता सार्की, पूजा सुनार, जयप्रसाद पौडेल, हेमराज अधिकारी, बसन्ती गिरी, सीता सुनार, भक्तराज उपाध्याय, चक्रपाणि आचार्य, मणिकला पाण्डे, पदमा आचार्य, दिपकराज भण्डारी, हिरालाल थारु, अर्जुन रिजाल, सीता थारु, पुष्कर न्यौपाने, अर्जुन नेपाली, रिताथारु, भक्तराज उपाध्याय, दिनेश कडेल, सन्तोष बोहरा, सुरज रत्गैया, रामजन्म थारु, अनिलकुमार थारु, आशिक्ष थारु, बिजय खनाल, बबिता आचार्य, पंकज पराजुली, कलराम थारु, जानकी पाण्डे तिलकराम लम्साल, छबिलाल लम्साल, लालबहादुर रावत, महेन्द्र पंगेनी, सुनील चन्द, रामबहादुर थारु, पोतन थारु, हेमराज आचार्य, पत्रकार खगेन्द्र प्रसाख आचार्य, रामबहादुर थारु, तिलकप्रसाद गडतौला, उमा मल्ल, २७ औ. पटक, गोपाल निरौला, खडकबहादुर सुनार, जनकप्रसाद जोशी, हरिप्रसाद चौधरी, पार्वती भट्टराई, दानबहादुर बोहरा, शंकर गौतम, जनक भण्डारी, प्रेम ढुंगाना, धर्मराज तिमिल्सिेना, हेमराज खनाल, रामरानी थारु, अमित थारु, रोशन दहित, इन्द्रकुमार थापा, बिनोदकुमार थारु, मकरबहादुर सिजापति, अंगानु थारु, जगत बडुवाल, चन्दन दहित, चन्द्रा आचार्य (मण्डल), कुमार गौतम, आशिष तिमिल्सिेना, सन्तोष कडेल, लोकेन्द्रबहादुर साउद, अर्जुन नेपाली, खगेन्द्रबहादुर शाही, कुमारप्रसाद सापकोटा, गणेशप्रसाद थारु, मदन राजबंशी, अटवारी थारु, रामकुमार चौधरी, सोवनी चौधरी, टोपराज लामिछाने, रबिन शर्मा, प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्राविधिक होमराज गिरी, चन्द्रमणि कडेल ३०औं पटक, रमेश थारु, हृदय खनाल, हरिराम थारु, सुजन सापकोटा, सर्वराज अधिकारी, अरुष अधिकारी, कालुराम थारु, भिमबहादुर थारु, आतिश थापा, हिकमत बिसी, टंकेश्वर भण्डारी, सञ्जय गिरी, लिलाराम खनाल, मनोजकुमार रावत, सन्तराम चौधरी, तर्क भण्डारी लगायतले रक्तदान गर्नुभएको थियो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा सह–आयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उप शाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय बिकास मञ्च, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, औषधी व्यवसायी संघ, विकास प्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, चुरे क्याम्पस बगनहा, मनुषा टिकासिंह बहुमुखी क्याम्पस, लायन्स क्लब अफ ठाकुरबाबा, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा, देबीदत्त ठाकुरबाबा, विकास प्रेमी युवा समूह, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, प्रगति साकोस, किसान कमैया कल्याण साकोस, सगुन साकोस, कन्चन साकोस, मालिका साकोस, शिक्षक कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर साना किसान, बगनाहा साना किसान, ठाकुरबाबा साना किसान लगायत बैंक तथा बित्तिय संस्थाहरुको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो ।
सो कार्यक्रम सफल पार्न नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको ठूलो योगदान रहेको हो र उहाँ विभिन्न पालिकामा रक्तदान कार्यक्रमको आयोजना गराउनका लागि धेरै नै मेहनत गरी रहनुभएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, स्वास्थ्य शाखाका प्रमुख इन्द्रबहादुर राजबंशी, चुरे क्याम्पस रेडक्रस समितिका विश्वास ाह, नेरेसो शाखा बर्दिया सन्तोष बोहरा, थारु समुदाय बिकास मञ्च आराधना चौधरी भण्डारी लगायत कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, राजेन्द्र महतरा, सन्दिप आचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी, समिक्ष खडका, बीरेन्द्र योगी लगायतले प्राविधिकमा अन्यमा थारु समुदाय विकास मञ्च भुरी गाउँका आराधना चौधरी भण्डारी कार्यक्रममा सहयोग गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहभागिता रहेको थियो । १८ जना रक्तदाताहरुले रक्तदान गर्न आएका थिए तर केही प्राविधिक कारणले गर्दा रक्तदान गर्न सकेनन् ।
