Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः ५ महिलासहित २० जना घर फर्किदै

नेपालगन्ज, १९ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित २० जना निको भएर घर फर्किने भएका छन् ।


भाद्र ५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा १ हजार १ सय ३९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *