Monday, May 4सत्यम खबर
Shadow

चुनावी सभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष लिङदेन आज नेपालगन्ज आउँदै

नेपालगन्ज, २४ बैशाख – चुनावी सभालाई सम्बोधन गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन आई राख्नु भएको छ ।

यही बैशाख ३० गते हुने असन्ना स्थानिय तहको निर्वाचनलाई सम्बोधन गर्नका लागि नेपालगन्ज आउन लागेको राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नन्दलाल वैश्यले बताए । आज शनिवार २४ गते साँझा ४ बजे त्रिभुवन चोकमा सभा रहेका मेयर पदका उम्मेदवार वैश्यले बताए ।

२०७४सालको स्थानिय तहको निर्वाचनमा राप्रपाबाट मेयरमा धवल शम्शेर राणाले विजय भएरका थिए । राप्रपाले आफ्नो विरासत जोगाउनका लागि चुनवाको ६ दिन बाँकी रहेको वेला यो सभाको उद्देश्य रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *