Friday, April 17सत्यम खबर
Shadow

अन्तर स्कुल क्रिकेटमा मोर्डन र मंगलप्रसादको जित

नेपालगन्ज, २३ फागुन – पुरुष मेयर कप अन्तर स्कुल क्रिकेट प्रतियोगितामा आईतबार मोर्डन पब्लिक र मंगल प्रसाद माविले जित हासिल गरेका छन् ।


कोहलपुर क्रिकेट मैदानमा मोर्डन पब्लिकले होप इन्टरनेसनलाई ६६ रनले पराजित गरेको छ । अर्को खेलमा मंगलले अनाथलय गौसियालाई १८ रनले हरायो ।
नेपालगन्जमा भएको महिला तर्फको खेलमा ब्राइटल्यान्डले धम्बोझीलाई ६ विकेटले हराएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *