Friday, April 24सत्यम खबर
Shadow

नेपाल पेनकेक सिलात मार्शल आर्ट बाँकेको अध्यक्षमा कार्की आकाश कसौधन

नेपालगन्ज, ५ माघ – नेपाल पेनकेक सीलात मार्शल आर्ट खेलकुद को संगठन बाँके मा विस्तार भएको छ । बैठकले अर्जुन कार्की को नेतृत्व मा सचिव भीम बहादुर नेपाली उपाध्यक्ष इमाम खाँ र कोषाध्यक्ष आकाश गुप्ता लगायत ९ जनिये समिति गठन गरेको छ ।

बैठक अखिल क्रान्तिकारीका केन्द्रीय नेता ताराप्रसाद खत्री यस खेलका प्रशिक्षक गोविन्द चौधरी र यस खेलका बर्दिया जिल्ला उपाध्यक्ष खिमबहादुर खड्काको विशेष उपस्थितिमा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *