
नेपालगन्ज, २३ असाेज – शिक्षा क्षेत्रमा आफूलाई स्थापित गर्ने सफल जिभिएनले आफ्नाे विधार्थीहरूकाे सुविधालाई ध्यानमा राखी दशैंमा निःशुल्क बस सेवा उपलब्ध गराउने भएकाे छ ।
नेपालगन्जमा रहेको जिभियन कलेजले टाढाबाट पढ्न आएका विद्यार्थीहरुको सुबिधाको लागि निशुल्क आफ्नो बसमा विद्यार्थीहरुलाई घरै सम्म छोड्ने भएको छ।
छोटो समयमा यस क्षेत्रको शिक्षामा उत्कृष्ट बन्न सफल जिभियन कलेजले विद्यार्थीहरुलाई घर जान असुबिधा नहोस भनेर कैलाली, बर्दियाका विद्यार्थीहरुलाई घरसम्म पठाउने योजना भएको कलेजका सिओ गणेश भण्डारीले जानकारी गराउनुभयाे ।
