Wednesday, September 24सत्यम खबर
Shadow

नेपाल-भारत मैत्री मञ्चद्वारा रक्तदान

नेपालगन्ज, ७ असोज – नेपाल-भारत मैत्री मञ्चद्वारा शनिबार बुढानिलकण्ठमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंचले नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।


मंचका अध्यक्ष नरेशप्रसाद बास्कोटाका अनुसार रक्तदानमा ३६ जनाको सहभागिता थियो । जसमा महिलाहरुको अत्यधिक थिए ।
कार्यक्रममा बुढानिलकण्ठका मेयरलगायत समाजसेवी र स्थानीय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *