Wednesday, March 11सत्यम खबर
Shadow

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

नेपालगन्ज, २० श्रावण– बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएको निषेधाज्ञा थप ४ दिन बढाईएको छ ।
मंगलबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो ।
समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको बैठकमा आईतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *