नेपालगन्ज
घरेलु कार्यालय, नेपालगंज बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् ।
अख्तियार कार्यालय, नेपालगन्जका प्रमुखका अनुसार लाईसेनस बनाईदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिंदै थिए । सोही बेला अख्तियारको टोलीले ओलीलाई रंगेहात पक्राउ गरेको बताएका छन् ।